पार्टी र सरकार विधि अनुसार नचल्दा समस्या ः नेता आचार्य

विकल्प न्यूज\बेनी बैशाख २ गते ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य तथा पूर्व मन्त्री भीम आचार्यले पार्टी र सरकार विधि अनुसार नचल्दा समस्या उत्पन्न भएको बताउनुभएको छ । अहिले जेजति समस्याहरु आएका छन् ति सवैको जरो पार्टी र सरकार विधि अनुसार नचलेका कारण हो उहाँले भन्नुभयो । सोमबार बेनीको होटल डल्फीनमा आयोजना गरिएको कार्यकर्ता भेटघाटका … Continue reading पार्टी र सरकार विधि अनुसार नचल्दा समस्या ः नेता आचार्य